नेभिगेशन
समाज

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा धेरै वर्षा

काठमाडौँ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकमा धेरै वर्षा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा  सिन्धुपाल्चोक जिल्लाको नोस्यामपाटी स्थित मौसम मापान केन्द्रमा ६०.२ मिलिमिटर भएको छ ।

Ncell
Extreme Energy

महाशाखाकाअनुसार बागमती, गण्डकी र लुुम्बिनी  प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटबारे विज्ञहरुसँग सुझाव लिएकी छिन् । मन्त्री चौधरीले मन्त्रालयमा जलवायुसाग सम्बन्धि...