नेभिगेशन
समाज

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । फेला परेका शवमध्ये अधिकांशको पहिचान हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान नभएका शवलाई विभिन्न जिल्लामा खाल्डो खनेर माटोमुनि व्यवस्थापन गरिएको छ ।

Ncell
Extreme Energy

व्यवस्थापन गरिएका शवहरुको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर राखिएको छ । बेपत्ताका परिवारका सदस्यहरुले धमाधम डीएनए परीक्षणका लागि नमुना दिइरहेका छन् ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ । कसैको डीएनए मेल खाएमा माटोमुनि व्यवस्थापन गरिएका शवलाई उत्खनन् गरेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ ।

बाबुआमा अथवा छोराछोरीको रगतबाट डीएनए परीक्षण गरिने छ । तस्बिर- नेपाल फोटो लाइब्रेरी 

DNA-Collection-Kathmandu_NPL-(19)-1788332070.jpeg

DNA-Collection-Kathmandu_NPL-(20)-1788332070.jpeg

DNA-Collection-Kathmandu_NPL-(12)-1788332068.jpeg

DNA-Collection-Kathmandu_NPL-(14)-1788332068.jpeg

DNA-Collection-Kathmandu_NPL-(15)-1788332069.jpeg

DNA-Collection-Kathmandu_NPL-(18)-1788332069.jpeg

DNA-Collection-Kathmandu_NPL-(4)-1788332068.jpeg

DNA-Collection-Kathmandu_NPL-(9)-1788332068.jpeg

DNA-Collection-Kathmandu_NPL-(3)-1788332067.jpeg

DNA-Collection-Kathmandu_NPL-(1)-1788332067.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।