सिधाकुराका लेखहरु
अमेरिकी डलरको भाउ घट्यो, अरुको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२... शुक्रबार, कात्तिक १३, २०८३
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेको रोसीमा
पछिल्लो २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको रोसीमा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ३३ मिलिमिटर वर्षा रेकर्ड भएको हो। शुक्रबार, कात्तिक १३, २०८३
अब पशुपन्छीको वध गर्नुअगाडि र गरेपछि अनिवार्य मेडिकल जाँच गर्नुपर्ने
सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ । शुक्रबार, कात्तिक १३, २०८३
दोस्रोपटक सभापति निर्वाचित भएपछि कांग्रेसमा गगनले ल्याए नयाँ कार्यक्रम
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार, कात्तिक १३, २०८३
भोटेकोशी बाढी : स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । शुक्रबार, कात्तिक १३, २०८३
चुनावी प्रतिबद्धता पूरा गर्दै प्रधानमन्त्री बालेन शाह
तीन दशकदेखि निर्माणको प्रतीक्षामा रहेको झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ। शुक्रबार, कात्तिक १३, २०८३
अर्नब चक्रवातको प्रभाव : आज कहाँकहाँ हुनेछ वर्षा र हिमपात?
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव बिहीबारदेखि नेपालमा पनि पर्ने भएको छ। यसको प्रभावले शुक्रबार देशभर अधिकांश स्थानमा बादल लाग्ने र... शुक्रबार, कात्तिक १३, २०८३
पूर्वी नेपालमा आज साँझदेखि भारी वर्षाको सम्भावना, राति विशेष सतर्कता अपनाउन आग्रह
मौसमविद् विनोद पोखरेलले आज साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्। विशेषगरी राति ठूलो पानी पर्न सक्ने... शुक्रबार, कात्तिक १३, २०८३
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !
बिहीबार, कात्तिक १२, २०८३
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ... बिहीबार, कात्तिक १२, २०८३
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको... बिहीबार, कात्तिक १२, २०८३
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका... बिहीबार, कात्तिक १२, २०८३
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल
न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् । बिहीबार, कात्तिक १२, २०८३
न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य गरेको छैनः न्यायाधीश हरि फुयाल
बुधबार जारी गरेको वक्तव्यमा उनले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालको न्यायिक विचलनसम्बन्धी भइरहेको अनुसन्धानप्रति पूर्ण... बिहीबार, कात्तिक १२, २०८३