नेभिगेशन
समाज

पूर्वी नेपालमा आज साँझदेखि भारी वर्षाको सम्भावना, राति विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसमविद् विनोद पोखरेलले आज साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्। विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहनुपर्ने उनको सुझाव छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलका अनुसार रातभरि कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा एकनासको हल्का वर्षा भएको छ। मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागमा पनि वर्षा सुरु भएको छ।

Extreme Energy

आज दिनभरि पनि देशका अधिकांश क्षेत्रमा यस्तै हल्का वर्षा हुने देखिए पनि अपराह्न वा साँझदेखि पूर्वी नेपालमा वर्षाको मात्रा बढ्ने उनको विश्लेषण छ।

विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले सम्भावित वर्षाबाट हुन सक्ने जोखिमप्रति सचेत रहन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।
करियरको एक हजार गोलनजिक रोनाल्डो

करियरको एक हजार गोलनजिक रोनाल्डो

क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ ।
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका...