नेभिगेशन
समाज

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो र सर्वोच्च अदालतका न्यायाधीशको नाम विचौलियासँग जोडिएपछि यससम्बन्धी साझा धारणा बनाउन प्रधानन्यायाधीश शर्माले आज विहान ९ बजेलाई बैठक बोलाएका हुन् । 

Extreme Energy

विचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयालको नाम जोडिएको छ ।

दुबै जनाले विज्ञप्ति निकालेर कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले लाया क्षेत्र जोड्ने सडकको एक खण्ड बगाएपछि दुर्गम...
न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ ।
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।