सिधाकुराका लेखहरु
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ । शुक्रबार, कात्तिक १३, २०८३
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ। शुक्रबार, कात्तिक १३, २०८३
मुग्लिन–नारायणगढ सडकमा यातायात सुचारु, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
शुक्रबार, कात्तिक १३, २०८३
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा
पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो। शुक्रबार, कात्तिक १३, २०८३
अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने
मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ। शुक्रबार, कात्तिक १३, २०८३
नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने
नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार, कात्तिक १३, २०८३
होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !
कुनै व्यक्तिले आफू प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्छ भन्दैमा न्यायाधीशले उसलाई भेट्नुपर्ने बाध्यता रहन्छ? प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दैमा पत्याइहाल्नुपर्छ त? त्यसको विश्वसनीयता... शुक्रबार, कात्तिक १३, २०८३
भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन
भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्याएको छ। बाढीले लाया क्षेत्र... शुक्रबार, कात्तिक १३, २०८३
न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ । शुक्रबार, कात्तिक १३, २०८३
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन
चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार, कात्तिक १३, २०८३
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् । शुक्रबार, कात्तिक १३, २०८३
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् । शुक्रबार, कात्तिक १३, २०८३
करियरको एक हजार गोलनजिक रोनाल्डो
क्रिस्टियानो रोनाल्डोका लागि करियरको एक हजार गोलको आँकडा छुनु अब लगभग निश्चित जस्तै देखिएको छ । शुक्रबार, कात्तिक १३, २०८३
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र... शुक्रबार, कात्तिक १३, २०८३