नेभिगेशन
समाज

मुग्लिन–नारायणगढ सडकमा यातायात सुचारु, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

भरतपुर । अर्नब चक्रवातको प्रभावले वर्षा भइरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सामान्य रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार (कात्तिक १३) बिहान ११:२५ बजे सडकको अवस्थाबारे जानकारी दिँदै यातायात सुचारु रहेको जनाएको हो।

Extreme Energy

कार्यालयका अनुसार वर्षाका कारण सडकमा पहिरो जान सक्ने जोखिम भने कायम छ। त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्न कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

यात्रा गर्नैपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।
अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ।
नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।