नेभिगेशन
समाज

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार (कात्तिक १३) बिहान ९:३७ बजेसम्मको विवरणअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

Extreme Energy

त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ।
नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।