नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र...
काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

शुक्रबार नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन...
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा...
माथिल्लोे मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

माथिल्लोे मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसअघि सन् २०२४...
महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैनः कांग्रेस महामन्त्री शर्मा

महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैनः कांग्रेस महामन्त्री शर्मा

पार्टीको विधानको व्यवस्था अनुरुप कुनै पनि कार्य गर्दा पार्टी नफुट्ने बरु थप एकढिक्का भएर अघि जाने उनले बताए । महामन्त्री शर्माले अहिलेको...
इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छः ट्रम्प

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छः ट्रम्प

शुक्रबार उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट पारेका हुन ।बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी...
चक्रे मिलन एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

चक्रे मिलन एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो ।  एमालेले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार सिफारिस गरे लगतै गुरुङले प्रतिक्रिया दिँदै ...
छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात...
आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका...
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा उनीहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु...
कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार...
‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत...
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३,...