नेभिगेशन
समाज

भोटेकोशी बाढीः ५५३ शव फेला, १४७३ को उद्धार

काठमाडौँ । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ५५३ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले सार्वजनिक गरेको आज साँझ ५ बजेसम्मको तथ्यांक अनुसार विभिन्न जिल्लामा गरी ५५३ शव फेला परेको हो ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २८, तनहुँमा ३१ र चितवनमा २२२ शव फेला परेको छ ।

बाढीमा परेका मध्ये १ हजार ४ सय ७३ जनाको उद्धार गरिएको छ । तीमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँका विभिन्न अस्पतालमा ९७ जनाको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना...
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।