नेभिगेशन
समाज

भोटेकोशी बाढीमा फसेकाको यसरी भइरहेको छ उद्धार (तस्बिरहरू)

काठमाडौँ । भोटेकोशीमा बाढी आएको आज तेस्रो दिन । बुधबार बिहानको बाढीका कारण प्रभावितहरुको उद्धार जारी छ । सयौँ मानिस अझै सम्पर्कविहीन छन्, सयौँ उद्धारको पर्खाइमा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी, त्रिशूली र नारायणी नदीमा शवको खोजी भइरहेको छ । उत्तरी नाकादेखि दक्षिणी नाकासम्मै सुरक्षाकर्मी, उद्धारकर्मी परिचालित छन् ।

Ncell
Extreme Energy

लेदोमा पुरिएकादेखि सुरुङमा थुनिएकासम्म, नदीमा बगेकादेखि जंगलमा अलपत्र भएका मानिसहरुको उद्धार भइरहेको छ । उद्धारका क्रममा केही यस्ता कारुणिक दृष्य देखिएका छन्, जसले धेरैलाई मर्माहत बनाएका छन् ।

बाढी प्रभावितको खोजीदेखि उद्धारसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौँ सुरक्षाकर्मी निरन्तर खटिएका छन् । प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकोप्टर परिचालित छन् ।

प्रस्तुत छ– उद्धारका क्रममा नेपाली सेनाले खिचेका केही तस्बिरहरु । 

rescue-cover-1787909690.jpg

WhatsApp-Image-2026-08-28-at-13.10.33-1787909735.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.33-(1)-1787909735.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.33-(2)-1787909735.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.31-1787909734.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.32-(1)-1787909734.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.32-1787909734.jpeg

WhatsApp-Image-2026-08-28-at-09.58.29-1787909733.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.30-(1)-1787909733.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.30-1787909733.jpeg

WhatsApp-Image-2026-08-28-at-13.10.31-(1)-1787909733.jpeg

WhatsApp-Image-2026-08-27-at-16.36.11-1787909732.jpeg

WhatsApp-Image-2026-08-27-at-19.53.57-1787909732.jpeg

WhatsApp-Image-2026-08-27-at-19.53.59-1787909732.jpeg

WhatsApp-Image-2026-08-26-at-18.55.47-(1)-1787909731.jpeg

WhatsApp-Image-2026-08-26-at-18.55.47-1787909731.jpeg

WhatsApp-Image-2026-08-27-at-11.01.30-1787909731.jpeg

WhatsApp-Image-2026-08-27-at-10.38.58-1787909731.jpeg

WhatsApp-Image-2026-08-26-at-16.01.16-1787909730.jpeg

WhatsApp-Image-2026-08-26-at-16.21.22-1787909730.jpeg

WhatsApp-Image-2026-08-26-at-18.55.43-1787909730.jpeg

WhatsApp-Image-2026-08-26-at-18.55.45-1787909730.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

सैनिक मुख्यालयका अुनसार नेपाली सेनाका हेलिकोप्टरद्वारा रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन नागरिकको उद्धार गरिएको छ ।...
भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार रसुवामा १२१, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ शव फेला परेको छ ।
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

पत्तै नभई भोटेकोशी नदी एक्कासी उर्लिएर आयो । सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो । पानीसँगै ढुङ्गा, माटो, काठ र भग्नावशेष बगेर आए । रसुवाको माथिल्लो...
राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

सरकारले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।