नेभिगेशन
समाज

आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीका कारण प्रभावितमध्ये ४० विदेशीसहित ७ सय ६ जनाको उद्धार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक मुख्यालयका अुनसार नेपाली सेनाका हेलिकोप्टरद्वारा रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएका अन्य नेपाली नागरिक हुन्।

Ncell
Extreme Energy

समग्रमा ७०६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको पनि सेनाले जनाएको छ ।

खोज तथा उद्धारसँगै आपत्कालीन उपचार तथा राहत सामग्री पनि वितरण भइरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाडाले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख सहयाेग गर्ने

नाडाले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख सहयाेग गर्ने

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गाेरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार रसुवामा १२१, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ शव फेला परेको छ ।