नेभिगेशन
समाज

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

काठमाडौँ । भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका अनुसार, रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना शव भेटिएको हो।

Ncell
Extreme Energy

त्यस्तै, नवलपरासी पूर्वमा ११२, नवलपरासी पश्चिममा २८ जना, तनहुँमा २८ जना र चितवनमा १८६ जनाको शव भेटिएको छ।

बाढीमा परी सयौँ मानिस बेपत्ता छन् । बाढी प्रभावित बस्तीसहित भोटेकोशी, त्रिशूली र नारायणी नदीमा खोजी जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

पत्तै नभई भोटेकोशी नदी एक्कासी उर्लिएर आयो । सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो । पानीसँगै ढुङ्गा, माटो, काठ र भग्नावशेष बगेर आए । रसुवाको माथिल्लो...
राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

सरकारले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।