सिधाकुराका लेखहरु
मेलम्ची प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न सरकारद्वारा समिति गठन
यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति... मंगलबार, मंसिर ९, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो... मंगलबार, मंसिर ९, २०८२
जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल
मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश... मंगलबार, मंसिर ९, २०८२
निर्वाचनका लागि ४ अर्व ९६ करोड सुनिश्चित, १३२ मध्ये हालसम्म ६८ दल दर्ता
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ६६ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी... मंगलबार, मंसिर ९, २०८२
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस... मंगलबार, मंसिर ९, २०८२
‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल
‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को मंगलबार यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा... मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भईसकेको ब्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा... मंगलबार, मंसिर ९, २०८२
१० दिनसम्म बसपार्कको रोडमा महिलाको शव, ५०० रुपैयाँका कारण भएको थियो हत्या
मंगलबार, मंसिर ९, २०८२
ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती... मंगलबार, मंसिर ९, २०८२
महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्याः प्रधानमन्त्री कार्की
मंगलबार सिंहदरबारमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले अनुभवका आधारमा मन्त्रीपरिषद्मा मन्त्रीहरु चयन गरिएको भन्दै महिला प्रतिनिधित्वका... मंगलबार, मंसिर ९, २०८२
निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व होः गृहमन्त्री अर्याल
मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताए । केन्द्रीय सुरक्षा समितिबाट... मंगलबार, मंसिर ९, २०८२
राप्रपाद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता
मंगलबार राप्रपाले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका आयोगले दल दर्ता लागि निर्वाचन... मंगलबार, मंसिर ९, २०८२
मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक
प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।... मंगलबार, मंसिर ९, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
निर्वाचन आयोगको कार्यालयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले... मंगलबार, मंसिर ९, २०८२