सिधाकुराका लेखहरु
मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक
प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।... मंगलबार, मंसिर ९, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
निर्वाचन आयोगको कार्यालयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले... मंगलबार, मंसिर ९, २०८२
बागमती कोरिडोर अन्तर्गत काठमाडौं महानगरले निर्माण गरिरहेको सुन्दर पार्क(तस्बिरहरु)
अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्कलाइ अझ... मंगलबार, मंसिर ९, २०८२
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता... मंगलबार, मंसिर ९, २०८२
सुनचाँदीको मूल्यमा निरन्तर उकालो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । मंगलबार चाँदीको मोल... मंगलबार, मंसिर ९, २०८२
काठमाडौँबाट लुटिएका हतियार झापामा फेला, तीन जना पक्राउ
प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन,... मंगलबार, मंसिर ९, २०८२
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका... मंगलबार, मंसिर ९, २०८२
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५... मंगलबार, मंसिर ९, २०८२
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना... मंगलबार, मंसिर ९, २०८२
निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता
आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म... मंगलबार, मंसिर ९, २०८२
जेनजी आन्दोलन: आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ, ४३ जना कारागार चलान
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी... मंगलबार, मंसिर ९, २०८२
मुख्यसचिव अर्याल आजदेखि अवकाशमा
उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मंगलबार, मंसिर ९, २०८२
आज सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको... मंगलबार, मंसिर ९, २०८२
१० दिनसम्म बसपार्कको रोडमा महिलाको शव, ५०० रुपैयाँका कारण भएको थियो हत्या
प्रहरी अनुसन्धानको क्रममा मायाको मृत्यु काक्तिक २६ गते भएको देखिएको छ । १० दिनदेखि एउटा मान्छेको शव काठमाडौँको सबैभन्दा व्यस्त मध्येको स्थानमा... सोमबार, मंसिर ८, २०८२