नेभिगेशन
नेताका कुरा

विपी स्मृति दिवसमा गगन थापा पाँच किलोमिटर दौडिने !

काठमाडौँ । नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा ग्रिन रन कार्यक्रमको आयोजना गरेको छ । 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतना जगाउन साउन ६ गते बीपी स्मृति दिवसमा पाँच किलोमिटर दुरीको ग्रिन रन कार्यक्रम आयोजना गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा पनि दौडिनेछन् । 

Ncell
Extreme Energy

'विपी स्मृति दिवसमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ । म पनि दौडिदैछु । तपाईलाई पनि दौडिन निम्तो छ । आउनुस् सँगै दौडौं । जलवायु सचेतना जगाउने अभियानमा सहभागी बनौं,' थापाले आह्वान पनि गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता शुल्क लागु नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो । आज दिउँसो १ः३० बजेको मापनअनुसार...