सिधाकुराका लेखहरु
ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा
चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा... बुधबार, कात्तिक ५, २०८२
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै... बुधबार, कात्तिक ५, २०८२
आज नेवार समुदायमा म्हः पूजा गरिँदै
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म... बुधबार, कात्तिक ५, २०८२
तिहारको पाँचौ दिन गाई पूजा गरिँदै
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय... बुधबार, कात्तिक ५, २०८२
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र... बुधबार, कात्तिक ५, २०८२
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल... मंगलबार, कात्तिक ४, २०८२
राजनीतिक दलका नेताहरुसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीले थालिन छलफल
छलफल आगामी निर्वाचन र वर्तमान अवस्था सुल्झाउन केन्द्रीत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बालुवाटावरमा भैइरहेको छलफलमा नेपाली काँग्रेसका तर्फबाट गगन थापा... मंगलबार, कात्तिक ४, २०८२
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा... मंगलबार, कात्तिक ४, २०८२
वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेः प्रधानमन्त्री कार्कीले
मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी... मंगलबार, कात्तिक ४, २०८२
नेतृत्वको फैसला पार्टीको महाधिवेशले गर्नेः उपमहासचिव ज्ञवाली
एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको... मंगलबार, कात्तिक ४, २०८२
राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई अध्यक्ष नेपालको सुझाव
मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसंग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले... मंगलबार, कात्तिक ४, २०८२
काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी
कागेश्वरी मनोहरा–०९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विधुत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर... मंगलबार, कात्तिक ४, २०८२
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
जुम्लाका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार... मंगलबार, कात्तिक ४, २०८२
आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा
गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो । अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा... मंगलबार, कात्तिक ४, २०८२