सिधाकुराका लेखहरु
कालिमाटीमा करखुसी खोला किनारको सडक कटान
सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ । अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम... शनिबार, असोज १८, २०८२
तमोर नदीमा बस खस्यो, उद्धारको प्रयास हुँदै
दुर्घटनास्थलनजिकै रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्,'इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर... शनिबार, असोज १८, २०८२
देशभर सवारी आवागमन प्रवाभित, यी १० राजमार्गमा अवरोध (सूचिसहित)
नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था यस्तो छः शनिबार, असोज १८, २०८२
विपद्को प्रतिकार्यमा जुट्न रेपिड एक्सन टिम सहित नेता कार्यकर्तालाई रास्वपाको निर्देशन
अर्यालले भनेका छन्,‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको... शनिबार, असोज १८, २०८२
यी हुन् बाढीको उच्च जोखिममा रहेका २० जिल्ला
शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र... शनिबार, असोज १८, २०८२
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले राससलाई... शनिबार, असोज १८, २०८२
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी... शनिबार, असोज १८, २०८२
मधेसमा भारी वर्षा सुरु
काठमाडौंमा मध्यम वर्षा भइरहेको छ। मौसमविद् विनोद पोखरेलले मधेसमा भारी वर्षा हुन थालेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका... शनिबार, असोज १८, २०८२
काठमाडौँ उपत्यकामा सवारी भित्रन र बाहिरिन तीन दिन बन्द
प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा... शनिबार, असोज १८, २०८२
बिहान १० बजेसम्म आन्तरिक उडान बन्द
मौसम हेरेर उडान सुरु गर्ने कि नगर्ने निर्णय गरिने जनाएको छ । शनिबार, असोज १८, २०८२
पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कैलालीमा ८३.२ मिलिमिटर वर्षा, उपत्यकामा कम वर्षा
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने... शनिबार, असोज १८, २०८२
मौसम प्रक्षेपणः तीन दिनसम्म यी स्थानमा पर्ने छ झरी, सोमबारबाट कम हुने
काठमाडौँ उपत्यकासहित बागमती, मधेस, लुम्बिनी, गण्डकी प्रदेशमा अहिले अविरल वर्षात् भइरहेको छ। काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। शनिबार, असोज १८, २०८२
काठमाडौँ उपत्यका सहित अधिकांश स्थानमा वर्षा, रातिसम्म धेरै भारी वर्षाको सम्भावना
ज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई... शनिबार, असोज १८, २०८२
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि... शनिबार, असोज १८, २०८२