नेभिगेशन
समाज

रास्वपाद्वारा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८४ मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट रुपरेखा सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्तरमा प्राप्त म्यान्डेटलाई तल्लो तहसम्म सफल बनाउन स्थानीय तहको नेतृत्व सबल, सक्षम र उत्कृष्ट हुन आवश्यक रहेको बताउँदै, योग्य उम्मेदवार छनोट गर्ने उदेश्यले उम्मेदवार छनोट रुपरेखा तयार परिएको रास्वपाले जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट रुपरेखा

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।