नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

रास्वपाको प्रतिनिधित्व नभएको राष्ट्रियसभाले फेल गरिदियो सरकारको विधेयक, अप्ठेरो पार्ने पुराना दलको रणनीति

रास्वपाको प्रतिनिधित्व नभएको राष्ट्रियसभाले फेल गरिदियो सरकारको विधेयक, अप्ठेरो पार्ने पुराना दलको रणनीति

आजको बैठकमा अर्थमन्त्री वाग्लेले वैकल्पिक वित्त विकास परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीको सिमासम्बन्धी अभिव्यक्तिलाई लिएर...
न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ प्रयत्नशील रहने छुः प्रधानन्यायाधीश शर्मा

न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ प्रयत्नशील रहने छुः प्रधानन्यायाधीश शर्मा

सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलंबन गरिएका असल अभ्यासलाई अनुसरण...
नेप्से परिसूचकमा २.६६ अंकले वृद्धि

नेप्से परिसूचकमा २.६६ अंकले वृद्धि

नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू.५ अर्ब ७३ करोडमाथिको सेयर कारोबार...
एमालेको नेतृत्व छाड्दिन,पार्टीलाई सफल बनाएर मात्र विश्राम लिन्छुः केपी ओली

एमालेको नेतृत्व छाड्दिन,पार्टीलाई सफल बनाएर मात्र विश्राम लिन्छुः केपी ओली

‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्,...
ट्राफिक प्रहरीद्वारा चोरीका ४१ वटा दुईपांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता (तस्बिरहरु)

ट्राफिक प्रहरीद्वारा चोरीका ४१ वटा दुईपांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता (तस्बिरहरु)

बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका...
रवि लामिछानेसँगको भेटपछि के भने मोदीले ?

रवि लामिछानेसँगको भेटपछि के भने मोदीले ?

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट...
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालका तर्फबाट रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा सहभागी थिए ।
रास्वपा सरकारलाई ओलीको चेतावनी: अराजकतन्त्र पाहुना हो, उत्ताउलिएर धेरै अगाडि नबढ्नु

रास्वपा सरकारलाई ओलीको चेतावनी: अराजकतन्त्र पाहुना हो, उत्ताउलिएर धेरै अगाडि नबढ्नु

उनले भने ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित

बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि...
सम्पत्ति छानबिन आयोग मान्दिन्, बयान पनि दिन्नः केपी ओली

सम्पत्ति छानबिन आयोग मान्दिन्, बयान पनि दिन्नः केपी ओली

विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले...
सम्पत्तिका नाममा जलेको खरानी छ, उठाएर छानबिन गरः केपी शर्मा ओली

सम्पत्तिका नाममा जलेको खरानी छ, उठाएर छानबिन गरः केपी शर्मा ओली

सम्पत्तिका नाममा खरानी उठाएर लैजान चुनौती दिदै ओलीले ‘‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो...
लुम्बिनीमा एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

लुम्बिनीमा एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए। मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए ।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए अध्यक्ष ओली (तस्बिरहरु)

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए अध्यक्ष ओली (तस्बिरहरु)

नेकपा एमालेले आयोजना गरेको सदस्यता नविकरण र विस्तार उत्प्रेरणा राष्ट्रय कार्यशाला कार्यक्रममा उपस्थित भएका हुन् ।
सुनको मूल्य तोलामा ३ लाख ११ हजार ३ सय रुपैयाँ

सुनको मूल्य तोलामा ३ लाख ११ हजार ३ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि...
बजेट छलफलमा अवरोधः अर्थमन्त्रीलाई प्रतिनिधिसभाले रोष्टममा जान दिएन, राष्ट्रिय सभाले के गर्ला ?

बजेट छलफलमा अवरोधः अर्थमन्त्रीलाई प्रतिनिधिसभाले रोष्टममा जान दिएन, राष्ट्रिय सभाले के गर्ला ?

असार मसान्तभित्र बजेट पारित नभए देश बजेट होलिडेमा जाने खतरा हुन्छ । यस्तो भएमा राज्य सञ्चालनमा प्रभाव पर्न सक्छ ।