नेभिगेशन
समाज

ट्राफिक प्रहरीद्वारा चोरीका ४१ वटा दुईपांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता (तस्बिरहरु)

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो। आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खाँदा लगाई धन्यवाद व्यक्त गरेका थिए।
तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

ec333d69-d74e-4889-89a0-0e2dbaa811f8-1780479163.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

aa47bb0e-d890-45b0-aaa2-c717877be2f3-1780479162.jpeg

Ncell
Extreme Energy

caa4e2f8-ce7c-445c-a9cb-663fab4cad19-1780479162.jpeg

85037449-0c67-4f4e-80f1-32049318b3e1-1780479159.jpeg

26d0bf4b-6118-4d39-9521-265e2cb00a6b-1780479155.jpeg

62438a67-d7b5-43a8-a63d-c53bf793eb8e-1780479158.jpeg

55379cf8-dc62-464e-9203-2ab2f7ff1add-1780479157.jpeg

a74a4a17-cb0f-41d9-a747-e2269515e5f0-1780479160.jpeg

576b6d41-d092-4c92-b214-324b5245bad2-1780479155.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

संसदको बर्खे अधिवेशन सुरु भएको २० दिन बित्न लाग्दा प्रतिनिधिसभाका कुनै पनि बैठक सहज रुपमा चल्न सकेको छैन । ०४६ मा बहुदल आएपछि संसदमा यस्तै विरोधमात्रै भयो, काम...
भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध...
आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

प्रधानमन्त्री वालेन्द्र शाहको  सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।