नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए अध्यक्ष ओली (तस्बिरहरु)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

नेकपा (एमाले)ले आयोजना गरेको सदस्यता नविकरण र विस्तार उत्प्रेरणा राष्ट्रय कार्यशाला कार्यक्रममा उपस्थित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 पार्टीले बुधबार बबरमहलमा आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालामा उनी सहभागी भएका हुन्।

Marvel
Extreme Energy

कार्यक्रम समयमै सुरु भए पनि केही पदाधिकारीहरु भने ढिलो आएका थिए।

पार्टी महासचिव शंकर पोखरेल अध्यक्ष ओली आएको केहीबेरमा आइपुगे। नेता प्रदीप ज्ञवाली पनि ढिलो आइपुगेका थिए। एमालेको प्राय कार्यक्रममा हल भरिने भए पनि केही कुर्सी खाली देखिएका छन्। 

तस्बिरः नेपाल फोटो लाइब्रेरी

e1a4c16d-826c-42d4-8667-4fc7437c532b-1780466788.jpeg

efeefe92-113a-4527-af4e-4b13e3ad6888-1780466789.jpeg

c442925e-1e54-4470-a5ce-eef273072cd8-1780466788.jpeg

bfdeae95-2cd2-417e-8bcb-08958cbfb254-1780466788.jpeg

073faa8b-44b5-4954-946a-2f89a7bfc8e4-1780466784.jpeg

3019060c-2e46-45e5-97ae-f137560c5d3e-1780466784.jpeg

a623f225-8e4e-49b9-be54-95583f0de470-1780466786.jpeg

7263852e-0b17-4b74-82c1-1076daf3429d-1780466785.jpeg

4bfdc849-9997-4a4e-9887-4871cc47a035-1780466783.jpeg

0dbbc324-193f-4d97-b607-7b8f50a443aa-1780466781.jpeg

2f1e865c-ce0d-4d03-8e94-014a2b05ecd4-1780466781.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...