नेभिगेशन
समाज
केपी शर्मा ओली

रास्वपा सरकारलाई ओलीको चेतावनी: अराजकतन्त्र पाहुना हो, उत्ताउलिएर धेरै अगाडि नबढ्नु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्ताउलिएर धेरै अगाडि नबढ्न रास्वपा सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको स्थिति धेरै नचल्ने उल्लेख गर्दै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी समेत दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ।

Ncell
Extreme Energy

साथै ओलीले चुनाव र चुनावपछि बनेको वातावरणलाई अराजकतन्त्रको संज्ञा दिएका छन् । 

उनले भने, ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजक तन्त्र कति समयको पाहुना हो । यो अराजक तन्त्र धेरै चल्न सक्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।