नेभिगेशन
मुख्य समाचार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक सुरु भएको प्रधानमन्त्री वालेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।