नेभिगेशन
समाज

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रबि लामिछानेको अध्यक्षतामा बैठक सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको छ । 

Ncell
Extreme Energy

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् । 

पछिल्लो समय सदनमा रास्वपा सांसदहरूको प्रस्तुति, संसदीय मर्यादा तथा पार्टीको नीति र अनुशासन पालना लगायतका विषयमा प्रश्न उठिरहेका बेला संसदीय दलमा छलफल हुन लागेको छ । 

रास्वपाका केही सांसद सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने, सदनमा विधि र प्रक्रियाको पालना नगर्ने तथा पार्टीको नीति र निर्णयअनुसार नचल्ने जस्ता गतिविधि देखिएको भन्दै बैठकमा त्यसबारे समीक्षा हुने बताइएको छ ।

rsp[-samsadiy7a-dal-(3)-1787119804.jpg
rsp[-samsadiy7a-dal-(1)-1787119825.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै