नेभिगेशन
मुख्य समाचार

सिद्धार्थ राजमार्गमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडकको माथिल्लो भागबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटाइएको छ । टोलीले सडक खुलाउने पहल गरिरहेको प्रहरीले जनाएको छ ।

Marvel
Extreme Energy

पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउने काम सुरु गर्न सकिएको छैन । पहिरो खस्न रोकिएलगत्तै जेसीबी प्रयोग गरी सडक खुलाउने तयारी गरिएको छ ।

उक्त स्थान प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...