नेभिगेशन
समाज

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनी ललितपुरको कुसुन्तीबाट पक्राउ परेका हुन् । 

प्रहरीले स्रोतले उनी पक्राउ परेको पुष्टि गरेको छ । उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठविरुद्ध उपसभामुख रुबी कुमारी ठाकुरले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । उनले व्यक्तिगत गोपनियतामा सम्बन्धी कसुरमा श्रेष्ठविरुद्ध उजुरी दिएकी थिइन् ।

Marvel
Extreme Energy

श्रेष्ठविरुद्ध साइबर ब्युराेमा पनि उजुरी परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।