नेभिगेशन
समाज

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भ्रमणका आगामी ३६ घण्टा आशा र संशयमा बित्ने उल्लेख गरेका छन्। उनले आफू भने भ्रमणपछि जारी हुने संयुक्त वक्तव्य पर्खिने पक्षमा रहेको बताएका छन्।

Marvel
Extreme Energy

‘अबका ३६ घण्टा आशा र संशयमा बित्ला। मचाहिँ संयुक्त वक्तव्य पर्खने,’ उनले लेखेका छन्।

उनले संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले राम्रो बोलेको टिप्पणी गर्दा एमालेमा प्रवेश गरेदेखि लाभका पदमा रहेका केही व्यक्तिले आफूलाई पार्टीबाट निकाल्न खोजेको प्रसंग पनि उल्लेख गरेका छन्। तर संसदमा प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव नराखिएको भन्दै उनले व्यंग्य गरेका छन्।

प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। भ्रमणका क्रममा हुने छलफल र सहमति संयुक्त वक्तव्यबाट सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।