नेभिगेशन
नेताका कुरा

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा समसामयिक र मन्त्रालयगत निर्णयहरु हुने बताइएको छ । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा