सिधाकुराका लेखहरु
मैले मन्त्रालय सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छः कृषि मन्त्री अधिकारी
“मैले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्षमा मल आपूर्तिमा उल्लेख्य सुधार भएको छ भने आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन कानुनी एवं प्रक्रियागत... बिहीबार, साउन २९, २०८२
आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुन्छः प्रधानसेनापति
“अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ, अब हुने काम छिटो सकिने खालका छन्”, उनले भने, “धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन... बिहीबार, साउन २९, २०८२
सौर्य एयरलाइन्स दुर्घटनाः छोरामाथि दोष पोखिएकोमा को–पाइलट सुशान्त कटुवालका बुबाको आपत्ति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका... बिहीबार, साउन २९, २०८२
नागढुङ्गा सुरुङमार्ग यात्रा गर्दा पैसा तिर्नुपर्ने, यस्तो छ सरकारले तोकेको शुल्क
जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार÷भ्यान काठमाडौँ आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस÷ मिनी ट्रक काठमाडौँ आउदा रु ११५ र जाँदा... बिहीबार, साउन २९, २०८२
३८ लाख जनताले प्रधानमन्त्रीले संसदमा पोखेको कुण्ठाको जवाफ दिइसकेका छन्ः रास्वपा
‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो । संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो... बिहीबार, साउन २९, २०८२
‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिहिबार आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन... बिहीबार, साउन २९, २०८२
सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा
बिहिबार पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था... बिहीबार, साउन २९, २०८२
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, शुक्रबारबाट विस्तारै कम हुने
कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए । गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको... बिहीबार, साउन २९, २०८२
सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य तोक्यो
मोटा धानको प्रति क्विन्टल रु ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ६... बिहीबार, साउन २९, २०८२
एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता
एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट बिहिबार एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन... बिहीबार, साउन २९, २०८२
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
अवरुद्ध सडक सञ्चालन गर्नका लागि उक्त क्षेत्रमा काम गर्दै आएको सडक निर्माण कम्पनीले स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि केहीबेर अघिदेखि उक्त... बिहीबार, साउन २९, २०८२
महाकालीमा पानीको प्रवाह बढेपछि सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा... बिहीबार, साउन २९, २०८२
राजधानी काठमाडौँको हिलाम्मे सडक (तस्विरहरु)
संघीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक महिनौदेखि हिलाम्मे भएको छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा... बिहीबार, साउन २९, २०८२
धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ
पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवैलाई आज मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार... बिहीबार, साउन २९, २०८२