सिधाकुराका लेखहरु
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका... सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ। सोमबार, असोज २६, २०८३
बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च
बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । सोमबार, असोज २६, २०८३
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड
तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ । सोमबार, असोज २६, २०८३
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सोमबार, असोज २६, २०८३
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक... सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक
दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण... सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ । सोमबार, असोज २६, २०८३
साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव
इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको... सोमबार, असोज २६, २०८३
भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै
संसदीय सुनुवाइ समितिले आज भारतसहित चार देशमा प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । सोमबार, असोज २६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । सोमबार, असोज २६, २०८३
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्यायो विजुली
सरकारले बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन गरेको छ । सोमबार, असोज २६, २०८३
सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’
नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। सोमबार, असोज २६, २०८३