सिधाकुराका लेखहरु
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र
क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ । सोमबार, असोज २६, २०८३
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् । सोमबार, असोज २६, २०८३
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या
बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । सोमबार, असोज २६, २०८३
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोमबार, असोज २६, २०८३
आज यी ठाउँमा वर्षा र हिमपात हुने
सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । सोमबार, असोज २६, २०८३
कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता
नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् । सोमबार, असोज २६, २०८३
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८... सोमबार, असोज २६, २०८३
प्राचार्य कुटपिटको आरोपमा दुई जना पक्राउ
बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार, असोज २६, २०८३
काभ्रेका अवैध क्रसर र खानीलाई मापदण्डमा आउन मङ्सिर ७ सम्मको समय
मापदण्डविपरीत सञ्चालन भइरहेका काभ्रेपलाञ्चोकका क्रसर तथा खानी उद्योगलाई कानुनी मापदण्ड पूरा गर्न मङ्सिर ७ गतेसम्मको समयसीमा तोकिएको छ । सोमबार, असोज २६, २०८३
आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन सोमबार आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ । सोमबार, असोज २६, २०८३
उपसभापति र महामन्त्रीको ४१ सय भोट गनियो, सहमहामन्त्रीको पनि गन्न सुरू
आइतबार, असोज २५, २०८३
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ । आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीको डुबानमा परेको नृसिंहधाम (तस्बिरहरू)
आइतबार, असोज २५, २०८३
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?
३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् । आइतबार, असोज २५, २०८३