सिधाकुराका लेखहरु
बाटोमा चिप्लिएर दुईको मृत्यु
नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो । बुधबार, साउन १४, २०८२
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही... बुधबार, साउन १४, २०८२
भोटेकोसीमा भीषण बाढी
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि... बुधबार, साउन १४, २०८२
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए । मंगलबार, साउन १३, २०८२
राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान
अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको... मंगलबार, साउन १३, २०८२
सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने... मंगलबार, साउन १३, २०८२
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन
प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन । मंगलबार, साउन १३, २०८२
हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड
सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध... मंगलबार, साउन १३, २०८२
सिडिएससीको प्रस्तावले लगानी वातावरणमा अस्थिरता ल्याउने इप्पानको ठहर, प्रस्ताव फिर्ता लिन आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) द्वारा प्रस्ताव गरिएको संस्थापक शेयरको छुट्टाछुट्टै ISIN नम्बर जारी गर्ने... मंगलबार, साउन १३, २०८२
मन्त्री खड्काद्वारा राजीनामा
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन । यो संगै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा गठित सरकारलाई राजीनामा दिने मन्त्रीको... मंगलबार, साउन १३, २०८२
चिया बगान बाहेक अन्य रुपमा प्रयोग गरे गिरीबन्धु टी–इस्टेटको जग्गा स्वतः सरकारको हुन्छः मन्त्री अधिकारी
‘चिया बगानको निम्ती लिएको जग्गा कहाँ अर्कोमा परिण गर्ने कहाँ भनेको छ ? त्यो अर्कोमा परिणत गर्न पाइन्न । त्यही उद्देश्यमा काम... मंगलबार, साउन १३, २०८२
नेप्से परिसूचक ३० अङ्कले बढ्यो
मंगलबार ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८... मंगलबार, साउन १३, २०८२
दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि... मंगलबार, साउन १३, २०८२
यस्तो बन्दैछ साढे ६ अर्ब लागतमा त्रिभुुवन विमानस्थलमा नयाँ हवाई इन्धन डिपो
यो प्रक्रियालाई नेपाल सरकारले गत माघमै मन्त्रिपरिषद्बाट स्वीकृति समेत दिइसकेको छ । सरकारको निर्णयअनुसार हाल सिनामंगलतर्फ रहेको डिपो सरेर गुहेश्वरीस्थित नेपाली सेनाको... मंगलबार, साउन १३, २०८२