सिधाकुराका लेखहरु
स्थानीयले सांसदलाई पक्राउ गरेर हली बनाएपछि...
महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले... मंगलबार, साउन १३, २०८२
विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
मंगलबार, साउन १३, २०८२
सुदूरपश्चिममा २ मन्त्रीको गाडी एकआपसमा ठोक्कियो
गाडीमा सवार सबैजना सकुसल रहेका छन् । दुबै मन्त्रीको गाडी भने कुच्चिएका छन् । मंगलबार, साउन १३, २०८२
उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्याः स्वास्थ्यमन्त्री पौडेल
मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्तकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको... मंगलबार, साउन १३, २०८२
हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन
यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दत्र्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक... मंगलबार, साउन १३, २०८२
चाँगुनारायणमा दर्शनार्थीको घुइँचो
विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो । चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा... मंगलबार, साउन १३, २०८२
बागमती कांग्रेसमा दलको नेतामा इन्द्रबहादुर बानियाँलाई बहुमत, मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद मात्रै
बागमती कांग्रेसमा दलको नेतामा इन्द्रबहादुर बानियाँलाई बहुमत, मुख्यमन्त्री लामालाई १५ सांसद मात्रै मंगलबार, साउन १३, २०८२
मधेसका डिप बोरिङ जडान हुने स्थानमा १० दिन भित्र विद्युतको पहुँच पुर्याउन निर्देशन
मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसंग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह... मंगलबार, साउन १३, २०८२
माओवादीले नेतृत्व गरेका स्थानीय तह अरु भन्दा निकै राम्रोः प्रचण्ड
अझै योजनाबद्ध रुपमा अघि बढ्न सके अझै राम्रो गर्न सकिने उनले बताए । प्रचण्डले अहिलेको अपरादर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको... मंगलबार, साउन १३, २०८२
वर्षाका कारण देशभरका ८ राजमार्ग अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल... मंगलबार, साउन १३, २०८२
श्रीमतीको हत्या गरी ५ वर्ष पाँच वर्ष जेल बसेका व्यक्तिले फेरि गरे बालिकाको हत्या
कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ... मंगलबार, साउन १३, २०८२
महोत्तरीका कुवा, इनार र चापाकल सुके, ट्याङ्करबाट वितरित पानीको भरमा दैनिकी
वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल... मंगलबार, साउन १३, २०८२
नाग पञ्चमीको दिन काठमाडौँको नागपोखरी (तस्बिरहरु)
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी... मंगलबार, साउन १३, २०८२
भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह
भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी... मंगलबार, साउन १३, २०८२