सिधाकुराका लेखहरु
सात लाख बढी घुससहित वन अधिकृत पूर्णशङ्कर यादव पक्राउ
स्थानीय चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा... मंगलबार, साउन ६, २०८२
बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा
सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड... मंगलबार, साउन ६, २०८२
चितवनमा बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो । मंगलबार, साउन ६, २०८२
आजको मौसमः देशरभर वर्षाको सम्भावना, यी स्थानमा भारी वर्षाको पूर्वानुमान
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका... मंगलबार, साउन ६, २०८२
नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस
गृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा... सोमबार, साउन ५, २०८२
रुपन्देही-३ उपनिर्वाचन : राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने
सूचना अनुसार उम्मेदवारको दरखास्त दिने प्रक्रिया साउन ७ गते बिहान १० बजेबाट सुरु भई साउन २१ गते साँझ ५ बजेसम्म खुला हुनेछ।... सोमबार, साउन ५, २०८२
हामी पुरानो हुनुमा गौरव गर्छौँ: गगन थापा
‘पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो हुनु भनेको सबैभन्दा मूल्यहिन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिदै छ, त्यसबाट... सोमबार, साउन ५, २०८२
यस्तो छ चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलको निष्कर्ष
सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस बिषयमा प्रधानमन्त्रीसंग कुरा गर्ने सिटौलाले बताए । सोमबार, साउन ५, २०८२
देवघाटमा निर्माण सुरुभएको सात वर्षपछि विद्युतीय शवदाह सञ्चालनमा आउँदै
विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले... सोमबार, साउन ५, २०८२
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२... सोमबार, साउन ५, २०८२
केरुङमा फसेका नेपालीलाई उद्धार गरिदिन आग्रह
सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गरेका... सोमबार, साउन ५, २०८२
अनलाइन टिभी पत्रकार सङ्घद्वारा एआई आचारसंहिता जारी
आईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको हाे । सोमबार, साउन ५, २०८२
२१ अङ्कले बढ्यो नेप्से परिसूचक
आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू... सोमबार, साउन ५, २०८२
साफ महिला यु–२० च्याम्पियनसिप: पहिलो हारको बदला संगै आजको खेल जित्नै पर्ने दबाबमा नेपाल
बंगलादेशको ढाकाको किङ्स एरेनामा आज साँझ नेपाली समय आनुसार ६ः४५ बजे खेल सुरुहुदैछ । नेपालका लागि यो खेल जित्नै पर्नेमा दबाबमा रहदा... सोमबार, साउन ५, २०८२