नेभिगेशन
समाज

पोखराको पृथ्वीचोक नजिकै रहेको सुकुम्बासी बस्ती (तस्बिरहरु)

काठमाडौँ । केही समयअघि काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्यो । त्यसपछि देशभरका सुकुम्बासी बस्तीमा त्रास बढेको छ।

राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराभित्रका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन्। इतिहास अनुसार २०३२ सालमा पृथ्वीचोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसपछि उक्त क्षेत्रमा सुकुम्बासीहरूको बसोबास सुरु भएको हो। पोखरा नगर योजना (वि.सं. २०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं. २०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।

Ncell
Extreme Energy

तस्बिरः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Pokhara-sukumbasi-basti_Nepal-photo-library13-1779001090.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library11-1779001087.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library8-1779001072.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library9-1779001078.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library12-1779001087.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library7-1779001072.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library10-1779001079.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library5-1779001065.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library1-1779001060.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library4-1779001063.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library6-1779001066.jpg

Pokhara-sukumbasi-basti_Nepal-photo-library2-1779001060.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै