थप समाज
भोटेकोशी बाढीपीडितलाई नगद राहत
बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो । शुक्रबार, मंसिर ४, २०८३
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान
कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्राररम्भिक आकलन अनुसार पुनःनिर्माणमा रु आठ अर्ब ३७ करोडभन्दा बढी लाग्ने देखिएपनि विपद्पछिको आवश्यकता मुल्याङ्कनको थप विस्तृत र पूर्ण प्रतिवेदन आउन बाँकी रहेको... बिहीबार, मंसिर ३, २०८३
क्षमताभन्दा बढी सिट राखेर चलाइएका चार विद्युतीय गाडीलाई ४० हजार जरिवाना
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा गरिएको सवारी जाँचका क्रममा दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरिएका चारवटा विद्युतीय गाडी फेला परेका हुन्। मंगलबार, मंसिर १, २०८३
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित
समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्। मंगलबार, मंसिर १, २०८३भर्खरै
- रुपन्देहीका १५५ परिवारले पाए लालपुर्जा
- डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम
- फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट, के भयो कुराकानी ?
- स्थानीय तह सबल हुँदा विकासले गति लिन्छ : ओली
- नेपालगञ्जमा किन भयो रगत अभाव ?
- प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण- यी हुन एजेण्डा
- सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
- पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी
साताको लोकप्रीय











