नेभिगेशन
समाज

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

काठमाडौँ । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्वी भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ। आन्दोलनका क्रममा उक्त भवनमा क्षति पुगेपछि हाल प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Office-of-Prime-minister-and-minister-council-_renovation_-475-1779002676.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-474-1779002676.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-472-1779002671.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-473-1779002671.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-469-(1)-1779002654.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-469-1779002655.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-469-1779002655.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-471-1779002666.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-470-1779002666.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-469-1779002655.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-468-1779002639.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-467-1779002639.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-465-1779002624.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-466-1779002624.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-464-1779002610.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-463-1779002609.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-462-1779002595.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-461-1779002595.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-461-(1)-1779002589.jpg

Office-of-Prime-minister-and-minister-council-_renovation_-460-1779002589.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।