सिधाकुराका लेखहरु
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
काठमाडौँ महानगरपालिका वडा नं ३१ का सिंह बुधबार पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ... बुधबार, फागुन १३, २०८२
ट्रयाक खुलेको २६ वर्षपछि बागलुङमा सडक कालोपत्र
सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र... बुधबार, फागुन १३, २०८२
सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल... बुधबार, फागुन १३, २०८२
बुधबार रास्वपा सभापति लामिछाने सहभागि हुने घण्टी अभिवादन कार्यक्रमको समय तालिका यस्तो छ
जसका लागि देशका विभिन्न क्षेत्रहरुमा रास्वपा सभापति रवि लामिछाने स्वयम् आफ्ना उम्मेदवार जिताउन पुगिरहेका छन् । बुधबार रास्वपाले मधेशका विभिन्न क्षेत्रहरुका घण्टी... बुधबार, फागुन १३, २०८२
गैँडाकोटमा मृतावस्थामा युवती फेला
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र... बुधबार, फागुन १३, २०८२
आजको मौसमः पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान... बुधबार, फागुन १३, २०८२
प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी
गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल... मंगलबार, फागुन १२, २०८२
मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक, मुद्रास्फीति न्यून र विदेशी विनिमय सञ्चिति बलियो
बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २०८२ पुस महिनामा पटक–पटक गरी रू दुई खर्ब बराबर तरलता प्रशोधन गरेको छ... मंगलबार, फागुन १२, २०८२
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर... मंगलबार, फागुन १२, २०८२
घोषणापत्र: भ्रम र यर्थाथ
मंगलबार, फागुन १२, २०८२
लक्ष्मण राजवंशी आदर्श गुरु सम्मानबाट संस्कृत शिक्षक उदिम पन्त सम्मानित
विद्यालय परिवारले राष्ट्र निर्माणका लागि उहाँले पुर्याउनुभएको अनन्य शैक्षिक योगदानप्रति अखण्ड आदर र कदर व्यक्त गर्दै यो सम्मान समर्पण गर्न पाएकोमा आफूहरू... मंगलबार, फागुन १२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक जना पक्राउ
बरामद गरिएको उक्त विदेशी मुद्रा सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ। मंगलबार, फागुन १२, २०८२
चुनाव सार्ने भए ४ दिन अघि सारौँ, पछि सार्ने कुरै नगरौँः रवि लामिछाने
चुनाव सारौँ भन्नेहरूलाई रविले भने, ‘सार्ने भए ४ दिन यता सारौँ हामीलाई ठिक छ। ४ दिन पनि अलि लामो भयो। यो अब... मंगलबार, फागुन १२, २०८२
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । मंगलबार, फागुन १२, २०८२