सिधाकुराका लेखहरु
श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ । बिहीबार, असार १२, २०८२
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार, असार १२, २०८२
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई कृषि समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाढीपहिरो डुबानलगायत मौसमजन्य उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी... बिहीबार, असार १२, २०८२
३१९ किलो चरेशसहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । बिहीबार, असार १२, २०८२
म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन, कतिमा हुन्छ काराेबार ?
पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् ।... बिहीबार, असार १२, २०८२
बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको... बिहीबार, असार १२, २०८२
लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका छन् । बिहीबार, असार १२, २०८२
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी
संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् । बिहीबार, असार १२, २०८२
एमजी माेटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै
१५ मे २०२५ – MG Motors Nepal को अधिकृत आयातक तथा वितरक Paramount Motors Pvt. Ltd. ले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट After-Sales... बिहीबार, असार १२, २०८२
‘मन्जुश्री’ ले सुरु गर्याे स्मार्ट डिपोजिट : डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव
मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । बिहीबार, असार १२, २०८२
हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं साधारण सभा सम्पन्न
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार, असार १२, २०८२
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । बिहीबार, असार १२, २०८२
अन्तरजातीय विवाहको चोट खेपिरहेकी मनिका, गाउँबाट निकाला, श्रीमानकाे दाेस्राे बिहे
असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी... बिहीबार, असार १२, २०८२
लथालिङ्ग फर्पिङ–हेटौँडा सडकखण्ड (तस्विरहरु)
देशको केन्द्रीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडक अहिले कतै बिजोग अवस्थामा छ त कतै पिच हुन थालेको छ ।... बिहीबार, असार १२, २०८२