नेभिगेशन
समाज

लथालिङ्ग फर्पिङ–हेटौँडा सडकखण्ड (तस्विरहरु)

काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडक अहिले कतै बिजोग अवस्थामा छ त कतै पिच हुन थालेको छ । फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तल पिचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्ने तयारी अवस्थामा रहेको छ ।

Ncell
Extreme Energy

कुलेखानीदेखि हेटौंडासम्म बाटो राम्रो भएपनि फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ । अझ भनौँ बर्खाको समयमा उक्त सडकखण्ड लथालिङ्ग अवस्थामा छ । 

Pharping-Hetauda-11-1750913451.jpg

Pharping-Hetauda-1750913451.jpg

Pharping-Hetauda-9-1750913450.jpg

Pharping-Hetauda-10-1750913450.jpg

Pharping-Hetauda-7-1750913449.jpg

Pharping-Hetauda-8-1750913449.jpg

Pharping-Hetauda-5-1750913448.jpg

Pharping-Hetauda-6-1750913448.jpg

Pharping-Hetauda-3-1750913447.jpg

Pharping-Hetauda-4-1750913447.jpg

Pharping-Hetauda-2-1750913446.jpg

Pharping-Hetauda-1-1750913446.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।