नेभिगेशन
समाज

धितोपत्र बोर्ड अध्यक्ष: को को परे सर्टलिस्टमा ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका संक्षिप्त सूचीमा परेका ४ जनाको नामा सार्वजनिक भएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा(३) बमोजिम गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले ४७ जना उम्मेदवारको सूचीबाट ४ जनाको नाम मंगलबार सिफारिस गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका छन्। छनोटमा परेका ४ जनासँग समितिले शुक्रबार छलफल गर्नेछ । 

Ncell
Extreme Energy

धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले वैशाख १५ गते सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त मागेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।

भर्खरै