सिधाकुराका लेखहरु
सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद
संसदमा नेताहरुले बोलिरहेपनि रास्वपाले पनि वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्ष... आइतबार, असार १, २०८२
थुनामा रहेको व्यक्तिलाई सभापति बनाइराख्ने रास्वपाले नैतिकताको कुरा गर्न मिल्छ ? : कांग्रेस सचेतक घिमिरे
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति प्रश्न उठाएका छन् । आइतबारको संसद बैठकको आकस्मिक समयमा बोल्दै घिमिरेले विभिन्न अदालतमा... आइतबार, असार १, २०८२
संसद्को गतिरोध हटाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह, के भयो कुराकानी ?
सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल... आइतबार, असार १, २०८२
सरकारी निकायमा बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छः विराजभक्त श्रेष्ठ
मैले खेलकुद मन्त्रालय सम्हाल्दै गर्दा मन्त्रालयको एउटा विभागमा रु एक अर्ब २७ करोडको भ्रष्टाचार भएको पाएँ । त्यो अवस्थामा सुशासन कायम गर्छुभन्दा... आइतबार, असार १, २०८२
सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ?
गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले... आइतबार, असार १, २०८२
भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा गरिएको विरोधलाई जारी राख्ने बताएका छन् । आइतबार सिंहदरवारमा सभामुख... आइतबार, असार १, २०८२
केदारनाथ नजिक गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, २ वर्षीय बालकसहित ७ जनाको मृत्यु
आइतबार केदारनाथ नजिक गौरीकुण्डमा एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ। बिहान करिब ५ः २० बजे भएको सो दुर्घटनामा... आइतबार, असार १, २०८२
आजको मौसम : कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै... आइतबार, असार १, २०८२
बेलिब्रिज भाँचिदा घाइते भएका ३ जना कामदारको मृत्यु
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका... आइतबार, असार १, २०८२
अमेरिका र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४०... आइतबार, असार १, २०८२
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक... आइतबार, असार १, २०८२
बङ्गलादेशमा व्यावसायिक रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु
उक्त विद्युत् बिक्रीबापत सरकारले पाँच महिनामा रु एक अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युत्को बिक्रीदर ६.४० अमेरिकी... आइतबार, असार १, २०८२
हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते
आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो... शनिबार, जेठ ३१, २०८२
मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
रक्तदान कार्यक्रम कटारी नगर पालिका वडा नम्वर ३ मा रहेको होटल माछापुछ्रेमा भएको थियो । कार्यक्रममा स्थानीययुवाहरु, संघ संस्थाका प्रतिनिधि ,कर्मचारी, व्यापारी... शनिबार, जेठ ३१, २०८२