सिधाकुराका लेखहरु
‘गुडबाइ नोट’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला, प्रहरी परिसर ल्याइयो
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ। सोमबार, असार २, २०८२
आजको संसद् : रास्वपाको विरोध, राप्रपाको बहिष्कार, सभामुखकाे पेलाई (तस्विरहरु)
सोमबारको प्रतिनिधिसभा बैठक पनि आइतबारकै झैँ गरी अघि बढेको छ । ११ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भए पनि प्रतिपक्ष... सोमबार, असार २, २०८२
रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?
‘यो राज्य जनताका लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो, माननीय सभामुख महोदय ? आफ्नै नागरिकलाई अनेक... सोमबार, असार २, २०८२
ठुला दल र साना दलको संसद्मा बराबर हैसियत छ, जबरजस्ती संसद् नचलाइयोस् : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा सबै दल र सांसदको बराबर हैसियत हुने भएकाले कुनै दल र सांसदको सहमतिबिना संसद् बैठक... सोमबार, असार २, २०८२
बयानका लागि अदालतमा उपस्थित भए धवलशमशेर राणा
सोमबार, असार २, २०८२
एक चिकित्सकको ‘गुडबाइ नोट’ सार्वजनिक, प्रहरी भन्छ– उद्दार टोली परिचालन भइसकेको छ
सामाजिक सञ्जालमा फैलिएको यो ‘गुडबाइ नोट’ पछि उनको उद्दार गर्न प्रहरी परिचालन भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।... सोमबार, असार २, २०८२
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान (तस्विरहरु)
ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ । जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ ।... सोमबार, असार २, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले... सोमबार, असार २, २०८२
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च... सोमबार, असार २, २०८२
आजको मौसम पूर्वानुमान: देशभर आंशिकदेखि साधारणतया बदली रहने
कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान... सोमबार, असार २, २०८२
अनुदानको नाममा थाहा नगरका जनता ठगीए, ३२ हजारको ट्याक्टरलाई पालिकाले बनायो ५२ हजारको बिल
अनुदानको नाममा थाहा नगरका जनता ठगीए, ३२ हजारको ट्याक्टरलाई पालिकाले बनायो ५२ हजारको बिल आइतबार, असार १, २०८२
बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का
यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट... आइतबार, असार १, २०८२
कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट
कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख... आइतबार, असार १, २०८२