नेभिगेशन
समाज

सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । 
    
गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो । 

Ncell
Extreme Energy

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अल्टिमा लाइफस्टाइल नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल

अल्टिमा लाइफस्टाइल नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल

नेपालको समग्र स्मार्ट वेयरेबल्स र अडियो बजारमा करिब २०% देखि २५% को बलियो हिस्सा ओगट्दै अल्टिमाले ठूला विदेशी ब्रान्डहरूलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डको रूपमा इतिहास...
मर्स्याङ्दीमा आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क

मर्स्याङ्दीमा आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क

संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली...
सुनको मूल्य तोलामा चार हजार सात सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा चार हजार सात सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो ।
तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ । आज सुनको मूल्य प्रतितोला रु दुई लाख...