नेभिगेशन
समाज
प्रतिनिधि सभाको नयाँ हल

बजेट भाषण गर्ने तयारी गरिएको नयाँ संसद् हल कस्तो बन्यो ? (तस्बिरहरु)

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ।

आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्ची राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ।

Ncell
Extreme Energy

पटकपटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ।

नयाँ सभा कक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।

Parliament-Hall_Sidhakura13-1779265821.jpg

Parliament-Hall_Sidhakura12-1779265821.jpg

Parliament-Hall_Sidhakura10-1779265818.jpg

Parliament-Hall_Sidhakura11-1779265818.jpg

Parliament-Hall_Sidhakura8-1779265812.jpg

Parliament-Hall_Sidhakura9-1779265813.jpg

Parliament-Hall_Sidhakura7-1779265809.jpg

Parliament-Hall_Sidhakura6-1779265809.jpg

Parliament-Hall_Sidhakura4-1779265808.jpg

Parliament-Hall_Sidhakura5-1779265808.jpg

Parliament-Hall_Sidhakura2-1779265806.jpg

Parliament-Hall_Sidhakura3-1779265806.jpg

Parliament-Hall_Sidhakura-1779265804.jpg

Parliament-Hall_Sidhakura1-1779265804.jpg

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।