सिधाकुराका लेखहरु
बागमतीमा डुबेर एक जनाको मृत्यु
बुधबार, चैत २७, २०८१
खाटमुनि ४ किलो गाजा राखेको अवस्थामा एक जना पक्राउ
बुधबार, चैत २७, २०८१
वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै
जलवायुजन्य विपद्ले २०८१ मा तर्साएर गयो । अब साल फेरिएर २०८२ लाग्दैछ । फेरि यी र यस्ता विपद् २०८२ मा नदोहारिएला भन्न... बुधबार, चैत २७, २०८१
'राजसंस्थाबारे ठूला राजनीतिक दलहरूको अभिव्यक्ति लोकतन्त्रको विपरीत छ': शिशिर खनाल
हामीले सधैँ व्यवस्था परिवर्तन लागि सङ्घर्ष गर्दै आएका छौँ । तर अब अवस्था परिवर्तन र आर्थिक रुपान्तरणमा राजनीतिक दलहरू केन्द्रित हुनुपर्छ । बुधबार, चैत २७, २०८१
चारदेशीय टी–२० आई सिरिज: नेपालले कतारलाई आठ विकेटले हरायो
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका... बुधबार, चैत २७, २०८१
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१... बुधबार, चैत २७, २०८१
आजको मौसमः देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव
आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको... बुधबार, चैत २७, २०८१
नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । बुधबार, चैत २७, २०८१
अछाम आगलागीमा सत्ताइस घर नष्ट
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने... बुधबार, चैत २७, २०८१
आन्दोलनमा राष्ट्रिय झण्डा बेच्नेहरुका कुरा
आन्दोलनमा राष्ट्रिय झण्डा बेच्नेहरुका कुरा बुधबार, चैत २७, २०८१
राजा ल्याउन सडकमा उर्लेकाहरु के भन्छन् ?
राजा ल्याउन सडकमा उर्लेकाहरु के भन्छन् ? मंगलबार, चैत २६, २०८१
राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् । मंगलबार, चैत २६, २०८१
राप्रपाले आमसभापछि सफा गर्यो सडक, बालेनले दिए धन्यवाद!
मंगलबार, चैत २६, २०८१
रास्वपाले बोलायाे सचिवालय बैठक
उनका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमका साथै महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य... मंगलबार, चैत २६, २०८१