नेभिगेशन
समाज

नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द

त्रिवेणी (नवलपरासी) ।  नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । 
चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।  

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।
म्याग्दीको नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दीको नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आएको भीषण हावाहुरीले जलविद्युत् आयोजना, नेपाली सेनाको सुरक्षा बेसक्याम्प, विद्यालय, स्थानीयका घर र पर्यटकका अस्थायी आवासमा क्षति पुर्‍याएको छ।
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।...
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...

भर्खरै