नेभिगेशन
सबै कुरा

हङकङबाट नेपाल आउँदै गरेको जहाजमा बेहोस भएका पुरुषको मृत्यु

काठमाडौँ । हङकङबाट काठमाडौँ आउँदै गरेको जहाजभित्र अचेत भएका एक पुरुषको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बिहान हङकङबाट नेपाल आउँदै गरेको नेपाल एअरलाइन्सको जहाजमा बेहोस भएका देउमान लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । 

Ncell
Extreme Energy

नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय लिम्बूको उपचारका क्रममा मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । जहाज अवतरणपछि परिवारको सहयोगमा उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको भुले बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।