नेभिगेशन
सबै कुरा

साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरत जंगम पक्राउ

काठमाडाैँ । सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ परेका छन्। काठमाडौँको साई स्वागत सहकारीका पूर्वअध्यक्षसमेत रहेका जंगमलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिकाको पत्र र पीडितको जाहेरीका आधारमा जंगमलाई काठमाडौँबाटै पक्राउ गरिएको हो । 

Ncell
Extreme Energy

सहकारी रकम अपचलनमा पक्राउ परेका जंगमलाई अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको बुझिएको छ । 

जंगम भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचित छन् । उनी देशभर भ्रष्टाचारविरोधी भेटयात्रा समेत लिएर निस्किएका थिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।